Search This Blog
Sunday, August 28, 2011
नेपाली चुटकिलाहरु
लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्रस्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?
झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी।
मुन्द्रे र मुन्द्रेको बाउ जाँच...................... मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥
इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस � भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ? ���विद्यार्थी � नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।
सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?
एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।
शिक्षक : हिजो मैले दिएको पाठ पढेर आयौ ?
विद्यार्थी : आयौ सर
शिक्षक : राजु तिमी भन त बहादुर शाह को पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो?
राजु: (किताबको पेज पल्टाएर देखाउदै) पेज ४ देखि पेज ९ सम्म थियो सर
विद्यार्थी : आयौ सर
शिक्षक : राजु तिमी भन त बहादुर शाह को पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो?
राजु: (किताबको पेज पल्टाएर देखाउदै) पेज ४ देखि पेज ९ सम्म थियो सर
Wednesday, August 24, 2011
Tuesday, August 23, 2011
Sunday, August 21, 2011
Saturday, August 20, 2011
Friday, August 19, 2011
Subscribe to:
Posts (Atom)




































